विदेशमा अध्ययनरत विद्यार्थीकोे सहयोगार्थ एनआरएनएले हेल्पडेक्स स्थापना गर्ने

लण्डन । अध्ययनको सिलसिलामा विश्वका विभिन्न शहरमा पुगेर दुःख पाएका नेपाली विद्यार्थीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघले हेल्पडेक्स स्थापना गर्ने भएको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा गत सोमवार चन्द्रागिरिमा बसेको संघको बैठकले एक उच्चस्तरिय समिति गठन गर्दै संघको केन्द्रीय कार्यालयमा सो हेल्पडेक्स स्थापना गर्न लागेको हो । यस्तै बैठकले नेपाल सरकार तथा महिला … Continue reading विदेशमा अध्ययनरत विद्यार्थीकोे सहयोगार्थ एनआरएनएले हेल्पडेक्स स्थापना गर्ने